लण्डन । बेलायतबाट सन्चालित गोरखमिडिया डटकमका प्रबन्ध निर्देशक तथा पत्रकार मिलन तमु सम्मानित भएका छन् ।
तमु प्ये ल्हु संघ बेलायतले पत्रकारितामा योगदान दिएवापत शनिबार बेलायतमा उनलाई सम्मान गरेको हो ।
तमु प्ये ल्हु संघ युकेका अध्यक्ष रनबहादुर तमुले पत्रकार तमुलाई फेटा तथा सम्मान पत्र हस्तान्तरण गरे ।
पत्रकार तमु नेपाल पत्रकार महासंघ युके शाखाको कार्यसमितिको सदस्य रहेका छन् । लामो समय फोटो पत्रकारितामा संलग्न तमुले गत वर्षदेखि आफ्नै लगानीमा गोर्खामिडिया डटकम सन्चालन गर्दै आएका छन् ।
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन