लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेबाट निर्वाचित सातजना अन्तर्राष्ट्रिय परिषद सदस्यहरुले एनआरएनए युकेलाई सदस्यतावापत उठेको रकम तत्काल केन्द्रमा पठाउन माग गरेका छन् ।
उनीहरुले शनिबार एक विज्ञप्ति जारी गर्दै एनआरएनए युकेका अध्यक्ष प्रेम गाहालाई सम्बोधन गर्दै एनआरएनएको पन्जीकृत सदस्यतावापत उठेको रकम केन्द्रमा नपठाई रोक्ने एनसिसीसित कुनै अधिकार नभएको र तत्काल केन्द्रमा पठाउन माग गरेका छन् ।
सदस्यतावापतको रकम नपठाएमा सोबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार एनआरएनए युकेको नेतृत्वले लिन पर्ने पनि विज्ञप्तिमा बताइएको छ ।
यसरी विज्ञप्ति प्रकाशित गर्नेहरुमा आइसीसी सदस्यहरु दिनेश घिमिरे, राजेन्द्र पुडासैनी, एलएन पाण्डे, महेश अधिकारी, कोश्लेश्वर (कृष्ण) ढकाल, समिर खनाल र भीमलाल भट्टराई छन् ।
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन