लन्डन। ग्रेटर रुश्मूर नेपाली कम्युनिटीले मार्च ५ शनिवारका दिन अन्तर्राष्ट्रिय नारी दिवस मनाउने भएको छ।
जुमबाट हुने उक्त कार्यक्रमको प्रमुख अतिथि माइती नेपालको अध्यक्ष तथा सिएनएन हिरो अवार्ड २०१० विजेता अनुराधा कोइराला, मानव तस्करीमा परेकाहरूको, उद्दार तथा पुनर्स्थापनामा सहयोग पुर्याउँदै आउनु भएका सक्ति समूहको अध्यक्ष श्रीमती चरिमाया तामांग र लण्डनस्थित नेपाली दुताबासकी उपनियोग प्रमुख श्रीमती रोशन खनाल हुनुहुन्छ ।
कार्यक्रममा रसमूर बोरोका काउन्सिलरहरू, विभिन्न संघसंस्थाका अध्यक्षहरू तथा महिला नेतृत्वहरु उपस्थित हुनु हुनेछ।
कार्यक्रम निसुल्क भए पनि मानव बेचबिखन, घरेलु हिंसा, एकल व्यक्ति, घरबारबिहिन बच्चाहरूका लागि दान दिन सकिने बताइएको छ ।
कार्यक्रम ग्रेटर रुश्मूर नेपाली कम्मुनिटी फेसबुक पेजमा लाइभ पनि हेर्न सकिनेछ ।
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन