लण्डन । बेलायत सरकारले लागू गरेका कोरोना सम्बन्धी सबै प्रतिबन्धहरु हटाउने घोषणा गरेको छ ।
प्रधानमन्त्री बोरिस जोनसनले बुधवार बेलायती संसदमा ती प्रतिबन्धहरु हटाइने घोषणा गरेका हुन् ।
उनले फेब्रुअरीको अन्त्यमा इंल्याण्डमा कोरानाभाइरसका प्रतिबन्धहरु हटाइने बताए । प्रधानमन्त्रीको घोषणालाई बेलायती संचार माध्येमहरुले आकस्मिक निर्णय भनेर टिप्पणी गरेका छन् ।
जोनसनको घोषणालाई बेलायती संसदमा तालीद्धारा सबै सांसदहरुले स्वागत गरेका थिए । बेलायतमा ओमिक्रान संक्रमण पछि स्वास्थ्य अवस्था सहज र मृत्युमा कमी आएको विज्ञहरुको सुझावका आधारमा सरकारले सो निर्णय लिएको हो ।
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु