लण्डन । नेपाली मूलका सेफ सन्तोष साहले बीबीसी मास्टरसेफ प्रोफेसनल्सको रिम्याच जितेका छन् ।
सोमबार साँझ बीबीसीमा प्रसारण गरिएको फाइनलमा उनले अन्य प्रतिस्पर्धीहरुलाई पछि पार्दै सो उपाधि हात पारेका हुन् ।
उनले १८ किसिमका नेपाली खानेकुरा प्रस्तुत गरेका थिए ।
यस वर्षको मास्टरसेफ प्रोफेसनल्समा विगतमा वर्षहरुमा फाइनलमा पुगेकाहरुलाई प्रतिस्पर्धा गराइएको थियो ।
जसमा साहका अलाबा सन् २०१७ का फाइनलिष्ट जेमी पार्क, फिलि आर्मिटाज मार्टिनेज, बार्ट भान डर ली प्रतिस्पर्धी रहेका थिए ।
सिरहा कर्जन्हाका साह गत वर्ष मास्टरसेफ प्रोफेसनल्सको फाइनलमा पुगेका थिए ।
मौलिक नेपाली खाना बनाउन मन पराउने साहको कुकबुक पनि प्रकाशित भएको छ ।
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन