लण्डन । प्रत्येक वर्ष वितरण हुँदै आएको पहिचान पुरस्कार कोषले वि.सं. २०७८ को लागि श्याम शाहको कथा संग्रह ‘पथेर’ र अनन्त वाग्लेको उपन्यास ‘कदम’लाई प्रदान गर्ने निर्णय गरेको छ ।
यसभन्दा अगाडी चारवटा कृतिहरुले पहिचान पुरस्कार पाइसकेको छ । राजन मुकारुङको निबन्ध संग्रह ‘फेरिँदो सौन्दर्य’, अर्जुन खालिङको कविता संग्रह ‘गोयाङको सुगन्ध’ र यज्ञशको उपन्यास ‘भुइयाँ’ र उन्मुक्त पुस्ताको कविता संग्रह ‘आफर’, सरस्वती प्रतीक्षाको उपन्यास ‘नथिया’ले पहिचान पुरस्कार पाइसकेका छन् भने पहिचान सम्मानबाट खगेन्द्र संग्रौलालाई सम्मानित गरिसकेको छ ।
पहिचान पुरस्कार चार लाख दुई हजार दुई रुपैयाँ राशी र ताम्रपत्र रहेको छ ।
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]