काठमाडौँ । बेलायतले नेपाली सेनालाई सहयोगस्वरूप स्वचालित पिसिआर उपकरण, अक्सिजन कन्सन्ट्रेटरलगायतका स्वास्थ्य उपकरण उपलब्ध गराएको छ ।
काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित कार्यक्रममा नेपालका लागि बेलायतका सैनिक सहचारी कर्णेल पाउल थोमस स्मिथले सैनिक स्वास्थ्य महानिर्देशनालयका प्राविधिक महासेनानी डा मुन थापालाई हस्तान्तरण गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा बालेन्द्र शाह चयन
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
मध्यपूर्व द्वन्द्व चर्किंदै, वार्ता अनिश्चित
अमेरिकी शान्ति योजना तेहरानद्वारा अस्वीकार
‘स्ट्रेट अफ हर्मुज’ पुनः सञ्चालनका लागि बेलायत र फ्रान्सले पहल गर्ने