लण्डन । बेलायतले सेभेन्थ पे कमिसनका आधारमा पूर्व गोरखा सैनिकहरुको पेन्सन वृद्धि गरिएकोमा गोरखा भूतपूर्व सैनिक संघ (गेसो)ले दुःख व्यक्त गरेको छ ।
गोरखाहरुले केही प्रतिशत पेन्सन वृद्धिका लागि आन्दोलन गरेको नभई समानता र स्वाभिमानका लागि आन्दोलन गरेको भन्दै गेसोले प्राविधिक समितिले प्रतिवेदनका आधारमा यही डिसेम्बरमा हुने नेपाल र बेलायत सरकारबीचको वार्ताबाट गोरखाहरुको समस्या समाधान गर्न माग गरेको छ ।
गेसोले मंगलबार एक विज्ञप्ति जारी गर्दै नेपाल सरकारसित चाँडोभन्दा चाँडो वार्ता टोली गठन गर्न र प्राविधिक समितिको प्रतिवेदनका आधारमा वार्ता अघि बढाउन माग गरेको छ ।
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन