लण्डन । ग्रेटर रसमुर नेपाली कम्युनिटीले सल्लाहकारहरुलाई स्वागत गरेको छ ।
कम्युनिटीका अध्यक्ष मानबहादुर गुरुङले नवनियुक्त सल्लाकारहरुलाई खादा लगाई स्वागत गरेका थिए। त्यसैगरी उनले कम्युनिटीका नवनियुक्त सदस्यहरुलाई पनि खादा लगाई स्वागत गरेका थिए ।
कार्यक्रममा हेल्थ एण्ड सेफ्टीका बारेमा कार्यक्रम संचालक डा. विशाल गुरुङले गरेका थिए भने स्वागत मन्तब्य उपाध्यक्ष मिया डंगोल केसीले गरेका थिए । उक्त कार्यक्रममा विशेष अतिथिहरु रसमुर बोरो काउन्सिलका लिडर डेविड क्लिफ्फोर्ड, काउन्सिलर क्रिस्ताइन गुइनेस्स र पूर्व अध्यक्ष काउन्सिलर जीव बेलबासेले छोटो आफ्नो भनाइ राख्नुभएको थियो।
कार्यक्रमको अन्त्यमा अध्यक्ष मान गुरुङले संस्थाको बारेमा, कार्यनीति, दुरदर्शिता र सल्लाहकारहरुको साथ र सहयोग भैपरी आउने बेलामा दिन हुन अनुरोध गर्नुको साथै हल तथा चिया पन ब्यवस्थापन गरिदिनु हुने पूर्व अध्यक्ष काउन्सिलर जीव बेलबासे अरु अतिथिहरुलाई धन्यवाद दिए ।
कार्यक्रमको संचालन सचिव डा विशाल गुरुङले गरेका थिए ।
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन