लण्डन । स्कटल्याण्डमा गए राति भुकम्प गएको छ ।
ग्लास्गोभन्दा ८८ माइल उत्तर पश्चिमी भागमा गएको सो भुकम्प ३.१ म्याग्निच्यूडको रहेको बताइएको छ ।
राति २ बजे गएको सो भूकम्प जमिनको सतहभन्दा १० किलोमिटर मुनी गएको थियो ।
सो भुकम्पको धक्का स्कटल्याण्डको विभिन्न भागमा महसुस गरिएको थियो ।
बेलायतमा वर्षेनी २०० देखि ३०० वटासम्म साना भूकम्प जाने गरेको छ । तिनीहरुको म्याग्निच्यूड भने ३.९ भन्दा कम्ति रहेको छ ।
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन