लण्डन ।फाइजरले विकास गरेको कोभिडविरुद्ध खाने चक्की मेहक एण्ड इन्कको भन्दा प्रभावकारी पाइएको छ ।
प्याक्सलोभिड नाम दिइएको सो चक्कीले कोभिडका बिरामीहरुलाई अस्पताल भर्ना हुनबाट ८९ प्रतिशतले कम गरेको आज प्रकाशित नतिजामा बताइएको छ ।
यसअघि मोल्नुपीरभिरले अस्पताल भर्ना हुनबाट ५० प्रतिशतले बचाएको पाइएको थियो ।
फाइजरले सो औषधिलाई सर्वसाधारणमा प्रयोगका लागि चाँडै नै आवेदन दिने बताएको छ ।
सो औषधि कोभिडका बिरामीलाई दिनको दुईपटक पाँच दिनसम्म खुवाउनु पर्ने छ ।
बेलायतले सो औषधिको २ लाख ५० हजार चक्की अर्डर गरिसकेको छ ।
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन