लण्डन । बेलायतको दक्षिणी पश्चिमी शहर सोल्सब्रीमा दुई यात्रुबाहक रेल आपसमा ठोक्किँदा दर्जनौँ घाइते भएका छन् ।
साउद वेष्टर्न रेलवे र ग्रेट सर्भिस रेलवेको रेल आइतबार बेलुकी आपसमा ठोक्किएका थिए ।
पहिलो रेलको एउटा डब्बाले असन्तुलित भई कुनै वस्तुमा ठोक्किएको र दोस्रो रेलले संकेत नपाएका कारण रेल ठोक्किएको प्रारम्भिक अनुमान गरिएको छ ।
नेटवर्क रेलका सुरक्षा सम्बन्धी अधिकारीले अहिले नै के कारणले रेल ठोक्किए भनी बताउनु चाँडो हुने तर कोही पनि गम्भीर घाइते भने नभएको बताएका छन् ।
स्थानीय वारुण यन्त्र कार्यालयले दुवै रेलबाट १०० भन्दा बढी यात्रुलाई उद्दार गरिएको बताएका छन् ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा