लण्डन । मगर संघ युके प्लमस्टिड शाखाले राष्ट्रिय आविष्कार केन्द्रलाई १ लाख ८ हजार ९६५ रुपियाँ सहयोग गरेको छ ।
सो सहयोग रकम समाजका तर्फबाट खड्कप्रसाद थापाले केन्द्रका प्रमुख महावीर पुनलाई केन्द्रमै पुगी हस्तान्तरण गरेका छन् । हस्तान्तरण कार्यक्रममा मगर समाज सेवा केन्द्र ललितपुरका अध्यक्ष श्रीप्रसाद बुढाथोकी लगायतको उपस्थिति रहेको थियो ।
शाखाका सदस्यहरुले लण्डन भाइटालिटी बिग हाफ म्याराथन दौडेर सो सहयोग रकम संकलन गरेका हुन् । धावकहरुलाई शाखाका सदस्यहरुले स्पोन्सर गरेका थिए ।
शाखाका अध्यक्ष दलप्रसाद थापाले सबै चन्दादातालाई धन्यवाद दिएको छ भने सहयोग हस्तान्तरण गरिदिएकोमा थापा र बुढाथोकीलाई पनि धन्यवाद ज्ञापन गरेको छ ।
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश