लण्डन । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मीलाई गोरखा समस्याको समाधान नहुन्जेल फिर्ता नगर्न माग गरेको छ ।
गेसोका सभापति कृष्णकुमार राईले आज एक विज्ञप्ति प्रकाशित गर्दै राजदुत रेग्मीको पहलमा गोरखाहरुको समस्याका बारेमा नेपाल तथा बेलायत सरकारबीच यही डिसेम्बर १४ का दिन वार्ता शुरु गर्ने मिति समेत तय भइसकेको अवस्थामा राजदुत रेग्मीलाई फिर्ता बोलाउने नेपाल सरकारको असोज ५ गतेको निर्णयले गोरखाहरुमा चिन्ता र अन्यौल पैदा गरेको बताएका छन् ।
उनले पीडित गोरखाहरुमा राजदुत रेग्मीलाई फिर्ता बोलाउने निर्णयले गोरखाहरुमा कतै वार्ता नै नहुने पो हो कि भन्ने शंका पैदा गराएको उल्लेख गर्दै गोरखाहरुको समस्याबारे वार्ता चलुन्जेल रेग्मीलाई राजदुतमा निरन्तरता दिन माग गरेका छन् ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित