लण्डन । नेपालको पुनर्स्थापित संसदको पहिलो बैठक बसेको दिन आइतबार नेपालको संसद भवनको अघिल्तिर गोरखा भूतपूर्व सैनिकहरुले प्रदर्शन गरेका छन् ।
गोरखाहरुलाई समान हक दिलाउनका लागि पहल गर्न नेपाल सरकारलाई दबाब दिन सो प्रदर्शनको आयोजना गरिएको थियो ।
संसद भवन वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पुग्न सुरक्षाकर्मीले अवरोध गरेपछि होटल एभरेष्ट अगाडी प्रदर्शनको आयोजना गरिएको थियो । त्यसपछि माइतीघर मण्डलामा पुगेर कोणसभामा समापन भएको थियो ।
गोरखाहरुले जुलाई २१ देखि लण्डनमा अनसन बस्ने बताइरहेका छन् ।
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश