लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको अधिवेसन एक साता पर सरेको छ ।
यसअघि जुलाई १८ मा तोकिएको सो अधिवेसन प्राविधिक कारणले एकसाता स्थगन गर्न परेको महासचिव फडिन्द्र भट्टराईले आज जनाउनुभएको छ ।
महासचिव भट्टराईका अनुसार अब सो अधिवेसन २५ जुलाई आइतबार हुने भएको छ ।
अधिवेसन भर्चुअलरुपमा हुने छ ।
महासचिव भट्टराईले सो अधिवेसनमा सहभागिता जनाउन सबै पन्जीकृत सदस्यहरुलाई अनुरोध गर्नुभएको छ ।
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश