लण्डन । इङल्याण्ड युरोपमा भइरहेको युरो २०२० को फाइनलमा पुगेको छ ।
इङल्याण्डले बुधबार बेलुकी लण्डनको वेम्व्ली स्टेडियममा भएको खेलमा डेनमार्कलाई २-१ ले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।
निर्धारित ९० मिनेटभित्र दुवै टीमबाट १-१ गोल भएपछि थपिएको अतिरिक्त समयमा इङल्याण्डले पेनाल्टी पाएको थियो । इङल्याण्डका क्याप्टेन ह्यारी केनले प्रहार गरेको पेनाल्टी डेनमार्कका गोलकिपरले रोकेका थिए तर उनले रोकेर फर्किएको बललाई केनले पुन गोलपोष्टभित्र छिराएका थिए ।
सन् १९६६ मा फुटबलको विश्वकप जितेपछि इङ्ल्याण्ड ठूला फुटबलको प्रतियोगिताको फाइनलमा पुगेको थिएन ।
इङल्याण्डले आइतबार फाइनल खेल इटलीसित खेल्नेछ ।
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]
संसारभरका नेपाली मूलका मानिसलाई नेपाली पहिचान दिन एएनओको माग
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’