लण्डन । कोरोना भाइरसविरुद्धमा खोप विकासमा अग्रपंक्तिमा रहेको बेलायतको अक्सफोर्ड विश्वविद्यालयको खोपका बारेमा चासो चलिरहँदा सो खोपको दोस्रो चरणको परीक्षणको नतीजा सार्वजनिक गरिएको छ ।
‘द लान्सेट’ मेडिकल जर्नलमा प्रकाशित लेखअनुसार सो खोपले वृद्धावस्थाका मानिसहरुमा पनि युवावस्थाका मानिसहरुमा जत्तिकै भाइरस प्रतिरोधी क्षमताको विकास गरेको पाइएको छ ।
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’