लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युके राष्ट्रिय समितिका अध्यक्ष पुनम गुरुङलाई कोरोना संक्रमण भएको छ ।
उनले बुधबार फेसबुक पोष्टमार्फत आफूलाई कोरोना पोजिटिभ भएको खुलासा गरेकी छिन् । रिजल्ट पोजिटिभ देखिए पनि स्वास्थ्य अवस्था सामान्य रहेको र आइसोलेसनमा बस्ने उनले सो पोष्टमा व्यक्त गरेकी थिइन् ।
अध्यक्ष गुरुङलाई कोरोना पुष्टि भएपछि बुधबार डाकिएको बैठक स्थगित भएको छ । एनआरएनए यूकेको गत कार्यकालमा विवादित चार करोड रुपैयाँ हिनामिनाको विषय कानुनी प्रकृयातिर अघि बढेपछि त्यसको बारेमा छलफल गर्न आज साँझ साढे ७ बजे जुममार्फत बैठक बोलाइएको थियो।
एनआरएनए राष्ट्रिय कार्यसमितिका एक पदाधिकारीले अध्यक्षको स्वास्थ्यको कारण दर्शाउँदै महासचिवद्वारा आजको बैठक स्थगन भएको इमेल प्राप्त भएको पुष्टी गरे ।
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]