लण्डन । नेपाली राजदुताबास लण्डनको प्रवक्ता तथा सूचना अधिकारीको जिम्मा रोशन खनालले सम्हाल्ने भएको छिन् ।
दुताबासद्वारा आज जारी विज्ञप्तिमा जनाइएअनुसार यसअघि सो जिम्मेवारीमा रहेका राजदूतावासका तत्कालीन उपनियोग प्रमुख/मिनिष्टर काउन्सेलर शरदराज आरण परराष्ट्र मन्त्रालय सरुवा भएकाले रिक्त रहेको सो पदमा हालै परराष्ट्र मन्त्रालयबाट दुताबासमा सरुवा हुनुभएकी खनाललाई सो जिम्मेवारी तोकिएको हो ।
खनाल यसअघि परराष्ट्र मन्त्रालयको उत्तरपूर्व महाशाखामा उपसचिवका रुपमा कार्यरत थिइन् । साथै, उनले नेपाली राजदूतावास, तेल अविवमा द्वितीय सचिवका रुपमा समेत सेवा गरिसकेकी छिन् ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]