लण्डन । लण्डनस्थित नेपाली दुताबासको उपनियोग प्रमुखमा रोशन खनाल आउने भएको छिन् ।
उनी यसअघि परराष्ट्र मन्त्रालयको उत्तर पूर्वी एसिया डेस्ककी प्रमुख थिइन् ।
परराष्ट्र सेवामा रहेका आठ महिला उपसचिवहरुमध्येकी एक उनले नेपाली दुताबास इजरायलमा आफ्नो कार्यभार सम्हालेकी सकेकी छिन् ।
उनी शनिबार लण्डन आइपुग्ने बताइएको छ ।
यसअघि उपनियोग प्रमुख रहेका शरदराज आरण बिहीबार नेपाल प्रस्थान गरेका छन् । उनले व्यक्तिगत सन्देश पठाउँदै छोटो समयमा नेपाल फर्कने तय भएकाले सबैलाई सम्पर्क गर्न नपाएको भन्दै आफ्नो कार्यकालमा सहयोगका निम्ति आभार व्यक्त गरेका छन् ।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?