युरोप। मन्त्रीपरिषद्को सोमबार बसेको बैठकले जर्मनी र बेल्जियमका लागि राजदूतहरु सिफारिस गरेको छ । परराष्ट्र श्रोतले मन्त्रालयमा कार्यरत वरिष्ठ सहसचिवहरु राजदूतमा सिफारिस भएको जनाएको छ ।
मंत्रिपरिषदले सिफारिस गरेका राजदूतहरुमा बेल्जियमका लागि गेहेन्द्र राजभण्डारी, जर्मनीका लागि रामकाजी खड्का र पाकिस्तानका लागि तापस अधिकारी सिफारिस गरेको छ । गेहेन्द्र राजभण्डारी यस अघि मस्को र टोकियोको नियोगमा काम गरिसकेका छन् । उनी ०७३ साउन १२ गते सहसचिवमा बढुवा भएका थिए । राजभण्डारी अहिले परराष्ट्र मन्त्रालयमा शिष्टाचार महापालको रुपमा कार्यरत छन् ।
त्यस्तै तापस अधिकारीसँग न्यूयोर्क, कलकत्ता र टोकियोको नियोगमा काम गरेको अनुभव छ । उनी ०७३ फागुन १८मा सहसचिवमा बढुवा भएका हुन् । अधिकारी अहिले परराष्ट्र मन्त्रालयमै दक्षिणपूर्वी एशिया महाशाखा प्रमुख छन् ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’