काठमाडौँ । कृष्ण जन्माष्टमीमा हरेक वर्ष पाटनको कृष्ण मन्दिरमा राष्ट्रप्रमुख सरिक हुने परम्परा कोरोना भाइरसका कारण यस वर्ष स्थगित हुन पुगेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारी श्रीकृष्णजन्माष्टमीका दिन पाटनस्थित कृष्ण मन्दिरमा यस वर्ष कोभिड–१९ का कारण अवलोकनको कार्यक्रममा सहभागी हुनुभएन-राष्ट्रपतिको कार्यालयबाट आज जारी विज्ञप्तिमा उल्लेख छ ।
कोरोना भाइरसका कारण नेपालका विभिन्न परम्परा र सँस्कृतिहरुको पूर्ववत सन्चालनमा असर परेको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते