लन्डन – बेलायतमा कार्यरत नेपाली एकाउण्टेन्टहरूको संस्था नेपाली एकाउण्टेन्ट्स एसोसियसन युकेले बेलायतमा ब्यापार व्यवसाय गरिरहेका नेपाली ब्यवसायीहरूसंग समसामयिक विषयमा छलफल गर्ने भएको छ। सो एसोसियसनले वेबिनारद्वारा प्रश्न उत्तरको कार्यक्रम आयोजना गर्न लागेके नेपाली एकाउन्टेन्ट्स एसोसियसन युकेका अध्यक्ष सरोज सापकोटाले बताए ।
“Business Survival in Covid 19 & Beyond” भन्ने विषय राखीएको सो कार्यक्रम नेपाली ब्यवसायीहरूप्रति लक्षित छ। कोरोना भाईरस (कोभीड-१९) को संक्रमण रोक्न गरिएको लकडाउनबाट नेपाली ब्यवसायीहरूलाई परेको असर र बेलायत सरकारले घोषणा गरेका राहत प्याकेजबारे कुनै पनि प्रश्न भए विशेषज्ञहरुसंग सोध्न सकिने अध्यक्ष सापकोटाले बताए ।
नेपाली एकाउण्टेन्ट्स एसोसियसन युकेले आउंदो आइतबार २१ जुन २०२० को दिनको ३ देखि ४:३० बजेसम्म गर्ने सो वेबिनार छलफल कार्यक्रममा उपस्थित भै आफ्नो समस्या बताउन र ब्यवसाय संचालनमा के कसरी सहयोग पुग्न सक्छ भन्ने बिषयमा भाग लिन अनुरोध गरेको छ। इच्छुक ब्यवसायी सबैलाई निमन्त्रणा गरीएको छ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ