लण्डन । बेलायत सरकारसमक्ष सांसदहरुले फ्रन्टलाईनमा कार्यरत नर्सहरुको वार्षिक रजिस्ट्रशन फीमा छुट दिन माग गरेका छन् ।
स्वास्थ्यमन्त्री (हेल्थ सेक्रेटरी) म्याट ह्यनककलाई पत्राचार गरी नर्सहरुको वार्षिक रजिस्ट्रशन फीमा छुट दिन आग्रह गरेका हुन् । लेवर पार्टीका इलिङ्ग र साउथलबाट प्रतिनिधित्व गर्ने सांसद बीरेन्द्र शर्माको नेतृत्वमा ३८ जना सांसदहरुले कोरोना संक्रमणसँग फ्रन्टलाइनमा खट्ने स्वास्थ्यकर्मीका पक्षमा आवाज उठाएका हुन् ।
सांसद शर्माद्वारा हस्ताक्षरित उक्त पत्रमा कोरोना महामारीमा अग्रपंक्तिमा काम गर्ने नर्सहरुले नर्सिंङ एण्ड मिड्वाइफ़री काउन्सिल (एनएमसी) रजिस्ट्रेशन को १२० पाउण्ड फी मिनाहा गर्नुपर्ने उल्लेख छ । नेशनल हेल्थ सर्भिस (एनएचएस) अनुसार बेलायतमा करीब ५० लाख नर्स रहेका छन् ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते