लन्डन । केयर होममा राखिएकी एक ९४ वर्षीया वृद्ध महिलालाई कुटपिट र र्दुव्यहार गरेकोमा दोषी पाइएका २ नेपालीसहित ५ जनालाई जेल सजाय सुनाइएको छ ।
एजवेयर निवासी दुई नेपाली महिला अनिता केसी थापा (४६) र अनिता बिसी (४९) लाई क्रमशः ६ महिना तथा ५ महिना लामो जेल सजाय सुनाइएको हो ।
इभिनिंग स्ट्यान्डर्ड समाचारपत्रका अनुसार, ब्रेन्ट काउन्सिलस्थित मीरा होममा राखिएकी ९४ वर्षीया पानीबेन शाहलाई राम्रोसंग हेरविचार नगरि उल्टै र्दुव्यहार गरेको प्रमाण उनको कोठामा लुकाएर राखिएको सिसिटिभीमा देखिएको थियो ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते