लण्डन । एनआरएनए यूकेको हालसम्म १० बुथको नतिजा सार्वजनिक भएको छ । निर्वाचन समितिले राती १२.२५ मा उक्त नतिजा दिएको हो । अब ह्यारो र अल्डरसटको नतिजा छिट्टै आउने समितिले जनाएको छ । विवादित बेजिङस्टोकको गणना गर्न बाँकी छ ।
हाल सम्मको नतिजामा महिला सचिब रन्जिता मल्ल अग्रस्थानमा छिन् ।
नतिजा:
अध्यक्ष-
पुनम गुरुङ २३१४
शेर सुनार २४५५
महिला उपाध्यक्ष-
बिमला लिम्बु १६९१
रोजिना प्रधान राई २४०२
उपाध्यक्ष-
धन सार्की १०६८
कमल पौडेल १२०५
पशुपति पोखरेल १७५३
प्रेम गाहामगर २०२५
सुनिल खड्का १४५६
महासचिब-
कर्मा पहाडी १६८३
फडिन्द्र भट्टराई २४०४
महिला सचिब-
रन्जिता मल्ल २५०५
लिला माबो १२७४
युवा संयोजक-
नबीन गुरुङ २२०७
अनिल मल्ल १४७१
महिला संयोजक-
क्षमता ढकाल १८२०
प्रसुना कंडेल १८८५
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
मध्यपूर्व तनाव चर्कियो
कसरी भयो बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च ?