
लन्डन । एनआरएनए यूकेको नयां कार्यसमिति चुन्न मतदान शुरु भएको छ । स्कटल्याण्डबाहेक संयुक्त अधिराज्यको ११ मतदान केन्द्रमा मतदान शुरु भएको हो । स्कटल्याण्डमा मतपत्रसहितका सामाग्री जहाजमा छुटेकाले केही ढिला शुरु हुने निर्वाचन समितिका प्रवक्ता शिवजी श्रेष्ठले जानकारी दिए ।
मतदानका क्रममा सुरक्षा व्यवस्था कडा पारिएको छ । सेक्युरिटी गार्ड, सिसीटिभी र निर्वाचन कार्यक्रमबारे स्थानीय प्रहरीलाई पनि ‘अलर्ट’ गराइएको श्रेष्ठले जनाए ।
निर्वाचनमा भाग लिने सबै मतदाताहरुले अनिवार्य रुपमा फोटो भएको परिचय पत्र (ड्राइभिङ लाइसेन्स, पासपोर्ट वा एनआरएनए युकेको परिचयपत्र आदि) ल्याउनुपर्ने समितिले जनाएको छ । ड्राइभिङ लाइसेन्स नभई अन्य परिचय पत्र भएको हकमा ठेगाना खुल्ने कागज पेश गर्नुपर्नेछ । निर्वाचन बिहान ८ देखि सांझ ८ बजेसम्म हुनेछ ।
निष्पक्ष र शान्तिपूर्ण निर्वाचन गराउने अठोट सहित निर्वाचन समितिले मताधिकार प्रयोग गर्न सबैमा अपिल गरेको छ । यसपटक मतदाता संख्या १३ हजार ६ सय २९ छ ।
पञ्जिकृत सदस्यका हिसाबले ८० देशमा रहेका गैरआवासीय नेपाली संघका शाखामध्ये बेलायत सबैभन्दा ठूलो भएकाले विश्वभरका एनआरएनले यस निर्वाचनलाई चासोका साथ नियालिरहेको छ ।
अध्यक्षमा पुनम गुरुङ र शेरबहादुर सुनारबीच कडा प्रतिष्पर्धा हुने आंकलन गरिएको छ । कतिपय अवस्थामा अस्वस्थ्य प्रतिष्पर्धाका गतिविधि समेत सतहमा आएको छ । उम्मेदवारभन्दा उनीहरुलाई कांधमा बोकेर हिंड्ने केही राजनीतिक कार्यकर्ता र पत्रकारहरुले सामाजिक विखण्डन ल्याउनेतर्फ अग्रजहरुको चिन्ता बढेको छ ।
Addresses for Polling stations and responsible EC
1. Reading
EC Member – Maj Retd Krishna Gurung
Address:
1a Cumberland Road { Redcarpet}
RG1 3LB
Berkshire
England
2. Ashford Kent
EC Members- Lt Retd Siri Limbu and RASTRA RAI
Address:
St Francis Church
(Bihibare)
Cryol Road
Ashford
TN23 5AS
Kent
3. Leicester – Midlands
EC Member – Raju Kandel
Address:
Beaumont Leys School
Anstey Lane
Beaumont Leys
Leicester
LE4 0FL
4. Swindon
EC Member – Umesh Moktan
Address:
Buckhurst Park Community Centre
Burghley Close
Walcot
SN3 3BS
5. Basingstoke
EC Member – Naresh Khapangi Magar
Address:
Chute House,
Churchill Way
Basingstoke
RG21 7QT
6. Aldershot
EC Members- Maj Retd Damar Ghale, Shibaji Shrestha, Dut Pun
Address:
Empire Hall
High St
Aldershot
GU11 1DJ
7. Birmingham
EC Member – Retd Lt Col Yam Rana
Address:
Masonic Hall
(West Bromwich) Ltd.
Petter St, West Bromwich
B70 8NN
Birmingham
8. South East London
EC Member – Karna Shahi
Address: Mulgrave Primary School
Rectory Place,
Woolwich,
London
SE18 5DL,
9. South Harrow
EC Member – Dr Sumaya RAI
Address:
South Harrow sports club
Valentine road ,
South Harrow
HA2 8EG
10. Belfast, Northern Ireland – Tika Ram Kandel
The Sarpon Restaurant Belfast 128 Upper Lisburn Road, Belfast, Co Antrim Northern Ireland, UK BT10 0BE.
11. Cardif, Wales – Bikash Ranapaili
Roath Social Club
7-11 Cyril Crescent
Cardiff
CF24 1DQ
12. Edinborough- Ram Bagale
Himalayan Centre
121 Great Junction Street
EH6 5JB Edinburgh
City Of Edinburgh Scotland
13. Glasgow- Dr Ram Adhikari
1 Priory Avenue
Paisley, PA3 4NS
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’