
लन्डन । नेप्लिज सेफ एसोसियसन यूके दोस्रो राष्ट्रिय अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्न लागेको छ । बेलायतमा कार्यरत नेपाली सेफहरुको साझा संस्थाका रुपमा रहेको नेप्लिज सेफ एसोसियसनले आगामी ८ अप्रिलमा नयाँ नेतृत्वसहित कार्यसमिति चयन गर्न लागेको हो ।
लन्डनस्थित भेन्यू फाइभमा हुने अधिवेशनले सहमतिमै नेतृत्व चयन गर्ने एसोसियसनका अध्यक्ष कृष्ण तिमल्सेनाले बताए । एसोसियसनले नेपाली सेफहरुको हकहित र सिप अभिबृद्धिका लागि यूकेमा काम गर्दै आएको छ ।
बेलायतभर कार्यरत नेपाली सेफहरु धमाधम सदस्यता लिंदै संगठित हुने कार्य भैरहेको एसोसियसनका उपाध्यक्ष दधि आचार्यले जनाए । उनले यूकेमा रहेका सेफहरुलाई आफ्नो हक अधिकारका लागि संगठित हुन र कार्यक्रममा भाग लिन अनुरोध समेत गरे । एसोसियसनले तीन सदस्यीय निर्वाचन समिति समेत गठन गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते