सलमानको खानको नयाँ फिल्म ‘रेस–३’को गीत अल्लाह दुहाई है…’ शुक्रबार रिलिज भयो । गीतको लन्चिङ इभेन्टका दौरान ‘रेस–३’ को पूरै काष्ट उपस्थित थियो ।
साथै सलमानकी प्रेमिका भनिएकी रसियन युलिया वन्तुरले पनि विशेष प्रस्तुती दिइन् । युलियाको उक्त प्रस्तुतीको भिडियो सोसल मिडियामा निकै सेयर हुन थालेको छ ।
भिडियोमा युलियासँगै सलमान खान पनि गीत गाइरहेको देखिएका छन् । यतिमात्र होइन्, नयाँ फिल्म ‘रेस–३’ का स्टारकाष्ट डेजी शाह, बबी देओल, साकिब सलीम पनि गीत गाएर रमाइलो गरिरहेका देखिन्छन् ।
गीत लन्चिङ इभेन्टमा जैकलिन फर्नाडिज, मीट ब्रदर्स, रमेश तौरानी, रेमो डिसुजा पनि सहभागी थिए । फिल्म ‘रेस–३’ यसै वर्षको इद अर्थात १५ जुनमा रिलिज हुनेछ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते