बलिउड नायिका सोनम कपुरले दिल्लीका विजनेशम्यान आनन्द आहुजासँग विवाह गरेकी छिन् । विवाहमा बलिउडका कयौं सेलिब्रेटीहरु सहभागी भएका थिए । विवाहमा सोनमलाई कयौं उपहार पनि प्राप्त भए । उनको विवाहपूर्व पनि यस्ता गिफ्टहरु आएका थिए ।
सोनमलाई उनका पूर्व ब्वाइफ्रेण्ड रणवीर कपुरकी बहिनी रिद्धिमा कपुर साहनीले एक खास ‘गिफ्ट’ दिइन् । रिद्धिमाले सोनमको विवाहभन्दा पहिले एक ब्रासलेट गिफ्ट गरेकी थिइन् । जसलाई रिद्धिमा स्वयंमले डिजाइन गरेकी थिइन् ।
सोनमलाई रिद्धिमाले दिएको यो गिफ्टमा हरियो रंगको पन्ना लगाइएको थियो र उसको आसपास साना साना ह्वाइट कलरको डायमण्ड लगाइएको थियो ।
सोनमको विवाहमा रिद्धिमा कपुर सहभागी हुन पाइनन् । तर, उनले सोनमलाई विवाहपूर्व नै गिफ्ट पठाएकी थिइन् । फिल्म उधोगमा सोनमको पहिलो अफेयर रणवीरसँग भएको बताइन्छ । दुवैको अफेयर फिल्म सावरियाको दौरान भएको बताइन्छ । दिपिकाका कारण रणवीरको सोनमसँग ‘ब्रेकअप’ भएको मिडियामा खबरहरु आएका थिए ।
सोमनले रणवीरसँग आफ्नो अफेयर्सको हल्ला टिभी शो ‘कफी विद् करण’ मा समेत स्वीकार गरेकी थिइन् । जसमा सोनमसँगै दिपीका पनि अतिथीका रुपमा बोलाइएकी थिइन् ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते