
बलिउड अभिनेत्री करिश्मा कपुर दरबारमार्गमा खोलिएको मेरिगोल्ड ज्वेलर्सको नयाँ शोरुम उदघाटन पछि ज्वेलर्सका सामाग्रीको अवालोकन गर्दै । तस्बिर : रोशन सापकोटा/रासस
काठमाडौं-बलिउडकी चर्चित अभिनेत्री करिष्मा कपुर काठमाडौं आइपुगेकी छिन् । उनी काठमाडौं दरबारमार्गमा खुलेको मेरी गोल्ड ज्वेलर्सको नयाँ शाखा उद्घाटन गर्न काठमाडौं आएकी हुन् ।
मेरीगोल्ड नेपालको पुरानो गहना पसल हो । उसले मेरीगोल्ड (सयपत्री) ज्वेलर्सको दरबारमार्गमा नयाँ शाखा विस्तार गरेको हो ।
उक्त शाखाको उद्घाटन गर्न अभिनेत्री करिष्मा कपुरलाई नेपाल ल्याइएको थियो । करिष्माले सोमबार उक्त शाखा उद्घाटन गरिन् ।

सो अवसरमा ज्वेलर्सकी सञ्चालिक ज्योत्सना श्रेष्ठले कम्पनीले उच्च गुणस्तरका गहना बिक्री गरिररहेको बताइन् । उनले नेपाली परम्परागत पोशाकलाई विश्वबजारमा लैजाने योजना रहेको पनि उल्लेख गरिन् ।
मेरीगोल्डले हाल दरबारमार्गमा खुलेको नयाँ शाखासँगै न्युरोडको शोरुमबाट पनि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते