हे झरी ! नबर्सिदेउ यसरी ।
दुख्ख छ जनको, ओत लाग्ने कसरी ।।
निर्दयी मनकी, बर्सिन्छौ कस्तरी।
के चढाउं मॉता, रोकिन्छ्यौ क्यै गरी ।।
—
अबोध बचेरा कुरी बस्छन् घरमा ।
आखै नउघार्ने यहि हो धर्म ।।
पाल्नु छ तिनलाई, खोजी जिलो दिनमा ।
अति भो माता, रोकिदेउ छिनमा ।।
—
के पाउछौ तिमिले रुझाई मलाई ।
राप न ताप, सुर्यलाई लुकाई ।।
विवेक पुरयाउ गर लोक हित ।
रिसइवी नसाध, के लडछयौ ववुरो मसित ।।
बेलायत- मार्च २०१८
सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
स्कटल्याण्डको एवर्डिनमा बाल साहित्य गोष्ठी सम्पन्न
१३ तस्बिरमा हेर्नुहोस्, बेलायतमा आयोजित २४ औं गोर्खा कप