शाहिद कपुर पत्नी मीरा राजपूतसँग नेहा धुपियाको च्याट शो ‘बोग बीएफएफ’ मा पुगे । यस दौरान दुवैले आफ्नो लाइफसँग जोडिएका कयौं रोचक जानकारीहरु शेयर गरे । धुपियाले जब उनीहरुको सेक्स लाइफका विषयमा प्रश्न सोधिन, शाहिद लजाउँदै नजरअन्दाज गर्ने कोशिश गरे ।
उनले मीरालाई पनि चुप रहन इशारा गरे । नेहाले शाहिद र मीरालाई बेडमा उनीहरुको ‘फेबरेट पोजिशन’ के हुन्छ भनेर सोधेकी थिइन । थाहा भएकै कुरा हो, यस्तो ब्यक्तिगत प्रश्नमा जवाफ दिन सबैलाई सजिलो हुँदैन ।
यसकारण शाहिदले यसलाई इग्नोर गरे र मीरालाई पनि अभोएड गर्न इशारा गरे । तर, मीराले उत्तर दिइन । उनले भनिन्, ‘मलाई लाग्छ कि शाहिद कन्ट्रोल फ्रीक छन् । उनी सबै मलाई सोध्छन् कि के गर्नुपर्छ ।’
शोको दौरान शाहिदलाई सोधियो कि के उनलाई कुनै महिलाले चिटिङ गरिन् । यसपछि मीराले नेहालाई प्रश्नमा परिवर्तन गर्न भनिन् । जवाफमा शाहिदले भने, ‘एकका बारेमा म निश्चित छु र दोस्रीका विषयमा डाउट छ ।’
शाहिदले नाम लिएनन् । तर, आँकलन लगाइएको छ कि उनको इशारा करिना कपुरतर्फ थियो । जब उनी सैफ अलि खानको नजिक भइन्, त्यतिबेला शाहिद ‘डेट’ गरिरहेका थिए ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते