
फिल्म ‘पद्यमावत’मा प्रभावशाली अभिनय गरेका रणवीर सिंहको ‘एक्टिङ’ का फ्यान अझ बढेका छन् । जसका कारण हालै उनलाई एक विवाह कार्यक्रममा नृत्यका लागि ‘पेड इनभिटेसन’ पठाइयो । तर, उनले त्यो अफर ठाडै अस्वीकार गरेका छन् ।
रिपोर्टहरुकाअनुसार रणवीरलाई विवाहमा ३० मिनेट सहभागी हुनुपर्ने थियो, त्यसका लागि २ करोड भारतीय रुपैयाँ दिने अफर आएको थियो ।
तर, रणवीरले यो अफरलाई ठाडैं अस्वीकार गरिदिए । यसका पछाडिको कारण उनको फिल्म ‘गुल्ली ब्वाईज’ हो ।
अहिले उनी आलिया भट्टसँग यो फिल्मको छायाँकनमा ब्यस्त छन् । यसकारण उनले दुई करोडको अफर अस्वीकार गरे । यो फिल्म अहिले विहान ६ देखि साँझ ६ बजेसम्म छायांकन भइरहेको छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार