लन्डन । अहिलेकी चर्चित गायिका मेलिना राईको स्वरमा नयां गीत सार्वजनिक भएको छ । ‘मन मुटु…’ बोलको गीत म्यूजिक नेपाल अफिसियल युट्यूब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको हो ।
अमृत अन्जान ‘आंशु’ को शब्द रहेको उक्त आधुनिक गीतमा श्रीकृष्ण बम मल्लले संगीत दिएका छन् । एरेन्जर हुन् सुमन केसी ।
गीतको म्यूजिक भिडियो समेत सार्वजनिक गरिएको छ, जसको निर्देशन भुवन स्याङबो तामाङले गरेका छन् । भिडियोमा नयन डिसी, बिनिता र श्रेयाको अभिनय छ ।
गीतको भिडियो यस्तो छ-
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
बेलायतमा उत्तर गुरुङ, जीवनारायण बेल्वासे र प्रतिक्षा गुरुङ काउन्सिलर निर्वाचित
नेपाल सरकारले हटायो विदेशस्थित १५ जना अवैतनिक दूत [यस्ता छन्, मन्त्रिपरिषद्को निर्णय]
बेलायतमा मनायो मंगल बुद्ध विहार यूकेले २५७०औँ बुद्ध जयन्ती [तस्बिरहरु]
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]