
लण्डन । नेपाल मगर महिला संघ प्लमस्टिड शाखाको अध्यक्षमा देवीमाया पुन चुनिएकी छिन् ।
शाखाको आज सम्पन्न अधिवेसनले उपाध्यक्षमा देउरुपी थापा, सचिवमा सरिता थापा, सहसचिवमा इन्दिरा पुन, कोषाध्यक्षमा चन्द्रकला थापा र सहकोषाध्यक्षमा विष्णुमाया थापालाई निर्वाचित गरेको छ ।
सदस्यहरुमा साहिरादेवी थापा, प्रेमकुमारी थापा, बेलकुमारी थापा, दिलुकुमारी राना, गंगा थापा, शारदा थापा, धना थापा, हीरा राना, रिमकला थापा, मीनाकुमारी थापा, बेलीमाया थापा, दुर्गादेवी थापा, दिलमाया पुन, सरस्वती आले, भवानी थापामगर र सास्कृति विभागमा मीना पुन निर्वाचित भएका छन् ।
अधिवेसन सम्पन्न गर्नका लागि नेपाल आदिवासी जनजाति महिला महासंघ बेलायतकी अध्यक्ष कमला थापामगर, नेपाल मगर महिला संघ, बेलायतकी अध्यक्ष हिमाली राना, मगर संघ युके प्लमस्टिड शाखाका अध्यक्ष बिसन थापा र मगर संघ युके, प्लमस्टिड शाखाकी पूर्व उपाध्यक्ष देवी आलेमगर रहेको निर्वाचन समिति गठन गरिएको थियो ।
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने