
सान फ्रान्सिस्को, असोज २८ (रासस-सिन्ह्वा) – क्यालिफोर्नियामा लागेको डढेलोका कारण मृत्यु हुनेको सङ्ख्या शनिबारसम्म ३३ पुगेको क्यालिफोर्नियाको गभर्नर कार्यालयको सङ्कटकालिन सेवा कक्षले जनाएको छ ।
आगलागी नियन्त्रण प्रयासमा डढेलो प्रभावित क्षेत्रमा आएको हावा हुरीका कारण समस्या भइरहेको सो कार्यालयले जनाएको छ ।
हामी आगलागीको सङ्कटलाई अलिकति पनि नियन्त्रण गर्न नसकिएको उक्त कार्यालयका निर्देशक मार्क गिलार्डुसीले बताउनुभयो ।
आगलागी नियन्त्रणका लागि करिब नौ हजार अग्नी नियन्त्रक खटाइएको र उनीहरूले अनवरत रूपमा खटिरहेको उहाँले बताउनुभयो ।
गत आइतबार शुरु भएको डढेलोले वनक्षेत्र सहित करिब ९० हजार हेक्टर जमिनमा विनास गरेको र करिब छ हजार भौतिक संरचनालाई खरानीमा परिणत गरेको प्रारम्भिक अनुमान गरिएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा