लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) को कोषाध्यक्षमा हिक्मत थापाले पुनः उम्मेदवारी दिने घोषणा गरेका छन् ।
थापाले बिहीबार एक विज्ञप्ति जारी गर्दै दोस्रो कार्यकालका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।
अफ्रिका महादेशमा गैर आवासीय नेपाली संघको विस्तारमा महत्वपूर्ण भूमिका निभाएका थापाले नेपालमा बैदेशिक लगानी र विपतमा आर्थिक सहयोगका लागि महत्वपूर्ण काम गरेका थिए ।
थापासंग एनआरएनए नाइजेरियाको संस्थापक अध्यक्ष, दुई कार्यकाल नाइजेरियाको अध्यक्ष र दुई कार्यकाल अफ्रिका क्षेत्रीय संयोजक रहेर काम गरेको अनुभव छ ।
तमु धीं यूकेका पूर्वअध्यक्ष मेजर लालबहादुर गुरुङको ७६ वर्षको उमेरमा निधन
साँचो क्रान्ति ‘क’बाट होइन, ‘ज्ञ’बाट सुरु हुन्छ : प्रधानमन्त्री वालेन्द्र शाह
अवैध सुकुटी बिक्री गरेकोमा बेलायत अल्डरसटको ‘भिन्तुना’ रेस्टुरेन्ट दोषी
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ
सीएनसीबीजी यूकेले काठमाडौंमा खोल्यो सम्पर्क कार्यालय