काठमाडौं। सर्लाहीबाट पोखरातर्फ जाँदै गरेको ट्रक मकवानपुरमा दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ।
मकवानपुरको चुरियामाई गाबिसमा मंगलबार बिहान ५ बजे सो दुर्घटना भएको प्रहरीले जनाएको छ। इँटा बोक्ने ट्रक सडकबाट तल खस्दा ८ जना घाइते भएका छन्। ट्रकमा धान काट्ने मजदुर भएको प्रहरीले जनाएको छ। घाइतेको स्थानीय अस्पतालमा उपचार भैरहेको छ। केहीलाई थप उपचार गराउन चितवन लैजाने तयारी भैरहेको छ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो