काठमाडौं। बाराको अमलेखगञ्जमा बुधबार यात्रु बस र ट्रक जुध्दा ५ जनाको मृत्यु भएको छ भने तीन दर्जन घाइते भएका छन्। हेटौडाबाट वीरगञ्जतर्फ जाँदै गरेको ट्रक र वीरगञ्जबाट हेटौडातर्फ आउँदै गरेको ट्रक तीन नम्बर पुल नजिकै एक आपसमा ठोकिएका थिए ।
स्थानीय प्रत्यक्षदर्शीले तीव्र गतिमा रहेको ट्रकले ट्याक्टरलाई ओभर टेक गर्न खोज्दा विपरित दिशाबाट आउँदै गरेको बससँग ठोकिएको थियो।
मृत्यु हुनेमा तीन महिला र दुई बलबालिका छन्। उनीहरुको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। घाइतेहरुकै हेटौडा, वीरगञ्ज र चितवनका अस्पतालमा उपचार भइरहेको छ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो