काठमाडौं। दैलेखमा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। मंगलबार दिउँसो भएको दुर्घटनामा १५ जना घाइते भएका छन् ।
दैलेखको सदरमुकामबाट नौमुलेतर्फ जाँदै गरेको जीप नारायण नगरपालिका- ४ मा दुर्घटना भएको हो। घाइतेको दैलेख जिल्ला अस्पतालमा उपचार भैरहेको छ। अधिकांश घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
क्षमताभन्दा बढी यात्री बोकेको जीप ब्रेक फेल भएपछि भित्तामा ठोकिदै भीरबाट तल खसेको थियो। प्रहरीले जीप भीरबाट १ सय मिटर तल खसेको बताएको छ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित