काठमाण्डौं । अहिलेकी चर्चित लोक गायिका देविका केसी र गायक सन्दिप न्यौपानेको नेपाली नयां लोक दोहोरी भिडियो ‘काठमाण्डौंमा घर छ…’ बजारमा आएको छ । गत २७ नोभेम्बरमा म्यूजिक नेपालले आफ्नो आधिकारिक युट्युब च्यानल मार्फत उक्त म्यूजिक भिडियो सार्वजनिक गरेको हो ।
उक्त गीत नरेश खातीले लेखेका हुन् । भिडियोमा आरुसी, एस गौतम र अमृतले अभिनय गरेका छन् । भिडियो निर्देशन शंकर बिसीको छ ।
हेर्नुस् म्यूजिक भिडियो
चार मिस नेपाल र दिल श्रेष्ठको जोडी ‘माया भनेकै यस्तो होला’ मा
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ
नेपालको परराष्ट्र मन्त्रालयले भन्यो – ‘पश्चिम एसियाको द्वन्द्वपछि ३० हजार नेपाली स्वदेश फर्किए’
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
‘लिब्जु–भुम्जु पुरस्कार’ ऋषि र कमललाई
बेलायतमा नेपाल पहिल्यै लोकप्रिय : राजदूत रोर्वट फेन
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतको फैसला स्वीकार गर्ने
सुरु भयो एनआरएनए र आईएलओको सहकार्यमा रणनीतिक क्षमता अभिवृद्धि कार्यशाला