
लन्डन । हिन्दूहरुको दोश्रो महान पर्व तिहारका अवसरमा बेलायतमा विभिन्न कार्यक्रम हुने भएका छन् । लन्डन प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरमा अक्टोबर ३० तारिख लक्ष्मी पूजाको सांझ सामूहिक देउसी भैली खेल्ने र भजन किर्तन कार्यक्रम गरिने पन्डित निलहरि घिमिरेले जानकारी दिए । घिमिरेले यसपटक बेलायतमा तिहारको टिका १०.२५ बजे उत्तम रहेको पनि बताए ।
नोभेम्बर १ तारिख, मंगलबार बिहान १०.२५ बजे टिका थाप्ने पश्चिम फर्कने र टिका लगाइदिने दिदी बहिनी पूर्व फर्किएर लगाउंदा उत्तम हुने घिमिरेले जनाए ।
बेलायतमा रहेका विभिन्न नेपाली संघसंस्थाले परम्परागत शैलीमै देउसी भैलो कार्यक्रम गर्ने भएका छन् ।
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी