
लन्डन । क्लब फिफ्टी यूकेको दशैं पार्टी आगामी १ अक्टोबर शनिबार हुने भएको छ । सन लाउन्ज अल्पर्टनमा सांझ ६ देखि कार्यक्रम हुन लागेको हो ।
संस्थाले दशैं शुभकामना आदानप्रदान गर्न सांस्कृतिक प्रस्तुतिसहित पार्टी गर्न लागेको महासचिव भरत रोकाले जानकारी दिए । संस्थाका अध्यक्ष उत्तम खड्काले कार्यक्रममा इच्छुकलाई सहभागी हुन आग्रह गरेका छन् ।
स्थापनाको छोटो समयमै संस्थाले नेपालमा विभिन्न सामाजिक कार्य र भूकम्प पीडितलाई आर्थिक सहयोग गरिसकेको छ ।
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
महिला फुटबल नेपालसँग भारत पराजित
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन