लन्डन । केम्पटन पार्क रेस कोर्समा गत आइतबार भव्य रुपमा सम्पन्न भयो आठौं नेपाली मेला । यसपटक विभिन्न मुलुकका दुई दर्जन हाराहारी कुटनीतिज्ञसहित आठ हजार बढिले मेला अवलोकन गरेको विश्वास छ । तर, लन्डन मेयर सादिक खान भने अति व्यस्तताले मेलामा उपस्थित हुन सकेनन् । आफू आउन नसकेपनि उनले आयोजकलाई निरास भने बनाएनन्, बरु भिडियो सन्देश पठाएर मेलाको सफलताको कामना गरे । उनले लन्डनमा नेपाली समुदायले एकजुट भएर धेरै राम्रो गरेको प्रशंसा समेत गरेका छन् ।
तमुधिं यूके पूर्व अध्यक्ष एवं नेपाली मेलाका संस्थापक सुवसिंह गुरुङको विशेष पहलमा खानले भिडियो सन्देश पठाएका हुन् ।
मेलामा बेलायतस्थित ३० बढि नेपाली संघसंस्था आ आफ्ना झांकीमा प्रस्तुत भएर तिनले विभिन्न जातजातीका भेषभूषा, रहनसहन र कला संस्कृति प्रदर्शन गरेका थिए ।
भिडियो हेर्नुहोस्
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते