लन्डन । बेलायतको एउटा च्यारिटी संस्था कम्युनिटी डेभलप्मेन्ट सेन्टर, यूके (कोडेक यूके) ले आइतबार तीज कार्यक्रम गरेको छ । अल्पर्टन कम्युनिटी स्कुल हलमा सयौं महिलाबीच कार्यक्रम भएको हो ।
कार्यक्रममा संस्थाका अध्यक्ष शंकर दाहाल, लन्डन बरो अफ ब्रेन्टका डेपुटी मेयर भगवानजी चोहान लगायतले शुभकामना दिएका थिए । दाहालले महिलाहरुलाई एकत्रित गरि तीजको अनुभूति गराउन कार्यक्रम गरिएको जनाए ।
कार्यक्रममा रातो सारी, ब्लाउज र गरगहनामा सजिएका महिलाहरुले तीज विशेष गीतमा नाचे ।
कार्यक्रममा बुद्ध बार एण्ड ग्रीलले रात्रीभोज व्यवस्था गरेको थियो ।
महिलाहरुको विशेष पर्व तीज नजिकिंदै गर्दा बेलायतमा विभिन्न संघसंस्थाले यस पर्व मनाइरहेका छन् ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते