काठमाडौँ, ९ असार । नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले आर्थिक समृद्धिका लागि आफूहरु क्रियाशील रहेको बताउनुभएको छ ।
पार्टी कार्यालय बबरमहलमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले आफ्नो पार्टी कुन स्थानमा रहनेभन्दा पनि मुलुकको समृद्धिको प्रश्न नै महत्वपूर्ण रहेको बताउनुभयो ।
सद्भावनाका राष्ट्रिय उपाध्यक्ष तथा पूर्वसभासद् शिवचन्द्र कुशवाहले ३५ वर्षसम्म व्यवस्था फेर्न राजनीतिमा लागेको बताउँदै अब भावी पुस्ताका लागि राजनीति गर्न नयाँ शक्तिमा प्रवेश गरेको जानकारी दिनुभयो । पार्टीले शुक्रबार सचिवालयको बैठक बोलाएको प्रवक्ता खिमलाल देवकोटाले बताउनुभयो ।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त