
लन्डन । पासा पुचः गुठी साउथ इष्ट लन्डन यूकेको छैठौं वार्षिक भेला आगामी १८ जुन शनिवार हुने भएको छ । साल्भेसन आर्मी हलमा मध्यान्ह देखि भेला शुरु हुने गुठीले जनाएको छ ।
भेलाले अध्यक्ष चुत्रबहादुर श्रेष्ठ नेतृत्वको वर्तमान कार्यसमिति विघटन गरि नयां गठन गर्नेछ ।
उक्त संस्था पासा पुच गुठी यूकेको क्षेत्रीय इकाइको रुपमा सन् २००४ मा कुमार श्रेष्ठको अध्यक्षतामा गठन भएको थियो ।
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते