
लन्डन । ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले लन्डनमा प्रवचन दिने भएका छन् । चर्चित लेखक, आध्यात्मिक र ध्यान गुरु स्वामी अरुणले श्री राम मन्दिर साउथहलमा २८ जुन सांझ प्रवचन दिने तयारी भएको हो । उनले ध्यानबाट कसरी सुःखी र समृद्धि रहन सकिन्छ भन्नेबारे प्रवचन दिनेछन् ।
त्यस सांझ मन्दिरमा आरती समेत गर्ने कार्यक्रम रहेको विश्व हिन्दु महासंघ, यूकेका अध्यक्ष चिरन्जिवी ढकालले जानकारी दिए । निशुल्क प्रवेश व्यवस्था गरिएको उक्त कार्यक्रममा सहभागी हुन २५ जुन अगावै नाम दर्ता गराउन आयोजकले आग्रह गरेका छन् ।
यसैबीच, स्वामी अरुणले ओशो लिला गिलिङहाममा ३० जुन देखि ३ जुलाई, २०१६ सम्म ध्यान शिविर गर्ने कार्यक्रम छ । वर्षेनी बेलायत आउने स्वामी अरुणले नेपाल, अमेरिका, यूके, रसिया, भारत, जापान लगायत देशमा ६ सय भन्दा बढि ध्यान शिविर सञ्चालन गरिसकेका छन् । ओशो क्याम्प यूकेले ध्यान शिविरमा सहभागी हुन सबैमा आग्रह गर्दै आवश्यक विवरण तलको लिंकमा रहेको जनाएको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते